copy pest... हिंजोको महान १० - TopicsExpress



          

copy pest... हिंजोको महान १० बर्षे जनयुद्धमा हामी बन्दूक़ लियर सामन्ति राजतन्त्रको बिरूध्धमा लडेकै हो र उनका मतियारहरूलाई सफ़ाया गरेकै हो यसमा हिनता बोध होइन गर्ब छ। कांग्रेस र एमालेका युबा उदय राणा, महेश बस्नेत लगायतका नेताज्यूहरू हुटिट्यौले आकस थेक्दैन। जोसमा होस नगुमाऊ। सबिधान सभा, गणतन्त्र , सघियता तिम्रा नेताको दिमाग भित्र नभयको र एमाओबादीले ल्याएको राजनितिक एजेण्डा हो। अब यो देशमा प्रचण्डलाई होइन तिमिहरू जस्तै तेस्रो लिंग भयका लाई जेल मा ठाउ खालि हूदै छ। बुढो गोरूले गाईलाई जस्तो नगर। जेल जान तयार रहौं। सबिधान सभाको दोस्रो निर्बाचनलाई तरगित गरेर परिवर्तनको बाहक शक्ति एमाओबादी संग निहू नखोज नत्र तिम्रो हालत पूर्ब राजा ज्ञानेन्द्रको जस्तै हुनेछ। अर्कों गुप्तबास बस्ने निर्मल निबाषको खोजि गर्दा राम्रो होला । तिमिहरू जस्ता सबिधान सभा, गणतन्त्र , सघियता बिरोधीहरूलाई अब जनताले चिनेका छन। नेपाली जनताले एमाओबादी र प्रचण्डको आदेस कुरेर बसेका छन। दोस्रो सबिधान सभाको चुनाबमा तिम्रो हालत अब चिडीयाघरको बादरको जस्तै हुनेछ बेलैमा बुद्धि पलाओस।
Posted on: Sun, 08 Sep 2013 19:24:28 +0000

Trending Topics



Recently Viewed Topics




© 2015