• join>>>सामान्य - TopicsExpress



          

• join>>>सामान्य ज्ञान १.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो? उत्तर-चीन २.दाह्री पाल्ने चलन कुन देशबाट आएको हो? उत्तर-इजिप्ट ३.कुन देशमा २वटा राष्ट्रपतिले शाशन गर्दछन्? उत्तर-सानमारिनो ४.कुन देशमा बच्चा जन्मने बित्तिकै १बर्षको मान्ने चलन छ? उत्तर-जापान ५.एउटा यस्तो देश छ,जुन ३ अक्षरले बनेको छ,बीचको अक्षर निकाल्दा हामीले दैनिक प्रयोग गर्ने वस्तुको नाम आउन्छ? उत्तर-भारत ६.चित्रकलालाई अर्को के नामले चिनिन्छ? उत्तर:-महाकला ७.विश्वमा सबैभन्दा बढि ऋण लिने देश कुन हो? उत्तर-:ब्राजील ८.विश्वमा जन्मदर सुन्य भएको देश कुन हो? उत्तर:-भ्याटिकन सिटी ९.चामलको पानी=चौलानी भए झैँ बाङ्गो छिटो=??? उत्तर-:बाछिट्टो १०.रेडियोका आविष्कारक को हुन्? उत्तर-:मार्कोनी ११.हिजो कुन दिवश थियो? उत्तर:-विश्व मुटु दिवश ११.भगवान् रामचन्द्रका गुरु को थिए? उत्तर:-बिश्वामित्र १२.लेखाशास्त्रमा प्रयोग हुने ROSEको पूरा रुप के हो? Ans: return on shareholder equity १३.सिरिष गुरुङ कुन खेलसँग सम्बन्धित छन्? उत्तर:-पौडी १४.चार खुट्टा भएर पनि दुई खुट्टाले मात्र हिड्न सक्ने जीव कुन हो? उत्तर:-खरायो १५.सबैभन्दा बढि यौन शक्ति भएको जीव कुन हो? उत्तर:-खरायो
Posted on: Mon, 30 Sep 2013 01:37:23 +0000

Trending Topics



Recently Viewed Topics




© 2015