#snj सारा फेसवुके र - TopicsExpress



          

#snj सारा फेसवुके र ट्वीटरेहरु पाता फुस्कनेगरी खेलाडीहरुलाई गाली गरिरहेका छन् । आफुले खुवै देशको लागि प्राण नै त्यागेजस्तो गरी । विचरा खेलाडीहरुले अन्तिम सम्म प्रयास त गरेकै हुन् नी नसकेपछि कसको के लाग्छ र ? धेरै राम्रो प्रयास, धन्य नेपाली टिम । आगामी दिनहरुमा आफ्नो खेलमा अझै निखारता ल्याउनु ।
Posted on: Mon, 09 Sep 2013 02:56:26 +0000

Trending Topics



Recently Viewed Topics




© 2015