#uzz कपनमा गगन थापाले धेरै - TopicsExpress



          

#uzz कपनमा गगन थापाले धेरै मत पाएपछि पासांगलाई मान्य भएन । बहिष्कार गर्ने तयारी । एमालेले पनि एमाओवादीलाई साथ दिँदै । नेपाली कांग्रेसले धाँधली गरेको आरोप । एमाओवादी एजेण्टले भने, हामी सबैभन्दा ठूलो पार्टी कसरी राप्रपा नेपालसँग प्रतिष्पर्धा हुन सक्छ, यो धाँधली हो ।
Posted on: Wed, 20 Nov 2013 17:04:57 +0000

Trending Topics



Recently Viewed Topics




© 2015