अत्याधीक तिब्र गतिको - TopicsExpress



          

अत्याधीक तिब्र गतिको बलिङ रेकर्ड पाकिस्तानका बलर शोयव अख्तरले सन् २००३ को विश्वकप क्रिकेटमा इङ्गल्याण्ड विरूद्ध 161.3 km/h (100.23 mph) को गतिमा गरेको बलिङ नै हालसम्मको सबै भन्दा तिव्र गतिको बलिङ किर्तिमान हो । ICC ले यो भन्दा तिब्र गतिमा बलिङ गरिएको बारे कुनै आधिकारिक प्रमाण प्राप्त नभएको जनाएको छ। Source : Nepali Cricket - Mission Worldcup
Posted on: Sat, 31 Aug 2013 04:22:34 +0000

Trending Topics



Recently Viewed Topics




© 2015