अनेरास्ववियुको बिधान - TopicsExpress



          

अनेरास्ववियुको बिधान सम्मेलनले विभिन्न सवालमा छलफल भयो त्येसको साथ साथै ११ पदाधिकारी बनाउने त्येस्मा उपाध्यक्षको संख्या घटाउने, सचिवमा समाबेसी बनाउने , ४५ सस्यीय सचिवालय, १३५ केन्द्रिय सदस्य र ४०५ सदस्य रास्ट्रिय परिसद हुने भयो/ तर मेरो ५ जना पदाधिकारी मात्र बनाउने अडान बिच पनि यो निर्णय गरे साथै हल को ९० % नेता कार्यकता को मत बिपरित निरंकुश शैली मा निर्णय लादने काम गरियो/ मेरो अखिल को जिबन मा सबैभन्दा दुखद पक्ष रहयो/
Posted on: Wed, 07 Aug 2013 13:42:11 +0000

Trending Topics



Recently Viewed Topics




© 2015