(अफु त बरु फिल्म को प्रचार - TopicsExpress



          

(अफु त बरु फिल्म को प्रचार पो गरिन्छ माइक काध मा बोकेर) अदरणीय दर्सक महनुभाब हरुं नेपालका बहुचर्चित कलाकार हरुको बेजोड अभिनयले सजिएको नेपाली कथानक चलचित्र . . . . संबिधान सभा- भाग २सम्पूर्ण मुलुकभरी यही मँसिर 4 गते एकैसाथ रिलिज हुँदैछ । स-परिवार अबस्य पाल्नु होला। अमेरिका,चाइना, भारत र बेलायतमा अभिनयको तालिम प्राप्त कलाकार को कलाकारिता हेर्ने मौका नछुटाउनु होला । कलाकार हरु :- बाबुराम भट्टराइ, प्रचन्ड, झलनाथ खनाल, सुसिल कोइराला ,हिसिला यमि,बिध्या भण्डारी, सुजाता कोइराला आदी ...... साथमा खलनायक को भूमिकामामोहन बैध्य किरणको बेजोड प्रस्तुती ... सम्पूर्ण नेपाली को जिबन र भबिस्यलाई मिठो ब्यङ्ग गरेर बनाइएको (एक्सन , कमेडी थ्रिलर ) स-परिवार अवस्य पाल्नु चाँही होला नेपाली कथानक चलचित्रसँबिधान सभा-भाग २ पहिलो फिल्मसंबिधान सभा - भाग १को अपाहार बिफलता पछी मुलुकभर शिघ्र आउँदैछ । #np
Posted on: Sat, 09 Nov 2013 15:18:53 +0000

Trending Topics



Recently Viewed Topics




© 2015