"अमेरिकाको - TopicsExpress



          

"अमेरिकाको जिन्दगी" जहिले पनि, हतारै हतारको चपेटामा जिन्दगी छ भन्नु कार, टिनको खपेटामा जिन्दगी काममा हात छिटो चलेन, फुत्त निकालिदियो हाइरिंग र फाइरिंगको लखेटामा जिन्दगी ................... बाँकी, साथीहरुले थप्नु भए हुन्छ, जसको भागमा जस्तो परेको छ अमेरिका l " नेपाल जाऊ कपाल संग, बर्मा जाऊ कर्म संग ......." भन्थे बाले, सोरै आना हो रहेछ बा ! Nevertheless, this is a country with unfathomable resources, where you can be what you wanna be, provided you are a real running horse for the struggle!!!
Posted on: Wed, 18 Sep 2013 04:40:42 +0000

Trending Topics



Recently Viewed Topics




© 2015