अरेंज मेरिज को खर्च !!. रु - TopicsExpress



          

अरेंज मेरिज को खर्च !!. रु 100000/- जन्ति र बाजाको लागि रु 4,00,000 गहनाको लागि रु 1 ,50,000 जन्ति भोजको लागि अर्थात बिबाह को 3 दिनको खर्च रु.6,50,000 यानि बिबाहको 1 दिनको खर्च रु. 216666.66 1 घंटा को खर्च रू .9027.78 1 मिनेट को खर्च रु .150.46 उफ ......... लभ मेरिज को खर्च !!. 100 रु को स्टाम्प पेपर 20 रु को नोटरी (Notery) 50 रु को बरमाला 20 रु को फोटो जम्मा . 190/- पैसा तपाईको, रोजाई तपाईको,इच्छा तपाईको "जाग्नुस हजूर जाग्नुस " अनि आफ्नी प्रिय लभरलाइ लिएर भाग्नुस!!!!!!!! :P
Posted on: Mon, 24 Jun 2013 17:05:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015