आज म बाटोमा गाडी पर्खेर - TopicsExpress



          

आज म बाटोमा गाडी पर्खेर बसिरहेको थिए दुई जना केटीहरु स्कूटीमा आउदै थिए अचानक उनीहरुको दुर्घटना भयो र ट्राफिकले मलाई समातेर लग्यो . . अनि अन्तिममा मलाई ""आइन्दा यती हेन्सम भएर बाटोमा बस्ने होइन स्कूटी चलाउदा केटीहरुको ध्यान गएन "" भनेर छोडी दियो LOL jus a joke hai
Posted on: Tue, 16 Jul 2013 05:00:55 +0000

Trending Topics



Recently Viewed Topics




© 2015