आदरणीय युवा मित्र हरु, - TopicsExpress



          

आदरणीय युवा मित्र हरु, परिबर्तन को सम्बाहक बन्दै आउने भबिस्यको मार्ग निर्दिस्ट गर्न बिस्वोब्यापी हाम्रो अभियान "मातृभूमिका लागी युवा अभियान" मा सम्पर्करत साथीहरु अस्ट्रेलिया र अमेरिका मा रहनुभएका युवा मित्र हरु यथासक्य चाडो हाम्रो केन्द्रीय Skype: ymm.nepal मा सम्पर्क गरि राष्ट्रिय समिति निर्माण मा जुट्न अनुरोध गर्दछु , साथै युरोप मा रहनुभएका युवा मित्र हरु ले श्री छबी शर्मा (केन्द्रीय सचिब ) +393886414887 Italy डा. जी पि पौडेल (केन्द्रीय बरिस्ठ उपाध्यक्ष) +447411024004 United Kingdom मध्य पूर्व का साथीहरु श्रीमती साबी पाठक (केन्द्रीय कोसाध्यक्ष) +972546290106 Iareal श्री नन्द प्रसाद ढुंगाना (केन्द्रीय सह सचिब ) +9746690429 Qatar हामी क्षेत्रीय समिति बनाउने तयारी मा पनि रहेको व्यहोरा जानकारी गराउछु , धन्यवाद !!
Posted on: Wed, 25 Sep 2013 12:17:20 +0000

Trending Topics



Recently Viewed Topics




© 2015