एउटी केटीले - TopicsExpress



          

एउटी केटीले झ्यालबाट पेटिकोट बाहिर सुकाउदा सधैं तल्लो फ्ल्याटको शेरेको झ्याल ढाक्ने गरी सुकाउथी, शेरेले जती सम्झाए पनि नमाने पछी उस्लाई पनि झ्वाक चलेछ र आफ्नो कट्टु बाँसमा बेरेर केटीको झ्याल सम्म पुग्ने गरी ठाडो परेछ। यो सब देखेर केटीले झ्यालबाट मुन्टो निकालेर तल तिर हेर्दै शेरेलाई भनिछ , यो के गरेको ? आफ्नो कट्टु तल सार शेरेले पनि जवाफ दिएछ, पहिले तिमी आफ्नो पेटिकोट माथि सार अनी मात्रै….. :P :P
Posted on: Thu, 10 Oct 2013 08:10:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015