एउटा केटी सधैँ कलेजबाट - TopicsExpress



          

एउटा केटी सधैँ कलेजबाट फर्केर आउँदा शेरेलाई प्रत्येक दिन आफ्नो घरको बाहिर उभिइरहेको देख्दथी। यस्तै प्रकारले दिन बित्दै गयो । शेरे प्रत्येक दिन त्यो केटीको घर बाहिर बसिरहन्थ्यो । यसैगरी 1 वर्ष बित्यो । शेरे अझैपनि त्यो केटीको घर बाहिर देखिन्थ्यो । उसले अरु केहि गर्दैनथ्यो मात्र कहिले यता कहिले उता हेर्थ्यो र कहिले आफ्नो मोबाइलमा हेर्थ्यो । केटीलाई लाग्यो कि शेरेले आफूलाई मन पराउँछ तर भन्न सकिरहेको छैन । बिस्तार बिस्तार केटीको मनमा माया पलाउदै गएछ । एकदिन केटीले हिम्मत गरेर शेरेसँग सोधिछेः तपाई किन सधैँ मेरो घर बाहिर उभिइराख्नु हुन्छ ? शेरेः अरु केहि होइन बैनी । तिम्रो घरको WIFI मा पासवर्ड राखेको रहेनछ । म मोबाइलमा नेट चलाउन मात्र आको हो । ha ha ha ha
Posted on: Mon, 18 Nov 2013 11:30:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015