एक पटक सोचौं- ४६ सालको - TopicsExpress



          

एक पटक सोचौं- ४६ सालको परिवर्तन मा गाडी भाडा नभएर काठमाण्डौ को खुल्ला मन्च मा सार्वजनिक हुन नसक्नु भएका क प्रचन्ड। ५४ साल सम्म सिरक किन्ने पैसा नभएर एउटा लुङीको भर मा रात काट्नु हुन्थीयो भनेर यस अघी नै सार्वजनिक भइे सकेको अडियो। आफ्नो नियमित आम्दानी को श्रोत केही पनि नभएका क प्रचन्ड। परिवारमा कसैले कमाए भनौ भने नि भएको एउेटा छोरोलाई प्रकासे जा हलो काटेर आइज भन्नु भने मुङ्रो बोकेर आउने बुद्दी भएको,डण्ठा बोकेर बम्बैमा चौकिदारी गर्न सम्म ढंग नभएर बोकेको डण्ठी हराउने होस् भएका छन। हेर्दा हेर्दै ७० सालमा दिन कै २० लाख भाडा तिरेर मुत्न सम्म हेलिकप्टर चाटर गरेर जान सक्ने हैसियत,१ अर्बको घरमा बास ५ करोड को आफु चढ्ने कार अघी पछी लाबलस्कर लगाएर धेरै जसो रिसोर्टमा आनन्द लिने। उन्ले लगाएको पोलो ब्राण्डको एउटा फुल टि सर्ट यूरोप अमेरिका दुबइ को सिमित सुपर मार्केटमा मात्रा पाईन्छ जस्लाई २५० पाउण्ड भन्दा माथि पर्छ जस्को नेपाली रुपैयाँ ४० हजार को हाराहारी पर्छ यसरी हिड्छन अनी रोडमा हीड्ने सर्बसाधारणलाई सुकिला मुकिला सामन्ती को दर्जा दिन्छन। अब जाडो लागो तराइमा ५० रुपैयाँ को कम्बल किन्न नसकेर ३०० को हाराहारिमा नेपाली बर्ष पिच्छे मर्छन गरीब सर्बहाराका मुक्ती दाता ठान्ने नेता यस्ता छन। चुनाव त जित्लान कली यूग हो रे यो दत्य दानबहरु को यूग !
Posted on: Wed, 30 Oct 2013 11:03:34 +0000

Trending Topics



Recently Viewed Topics




© 2015