एकदिन केटा र केटि राति - TopicsExpress



          

एकदिन केटा र केटि राति अबेर सम्म केटिको घरमा पढ्दै थिय... केटा ले जुरुक्क उठेर केटि लाई लगातार 2 पटक चुम्बन गर्यो...... यस लाई भन्ने गरिन्छ जोड :) केटि आफुलाई कन्ट्रोलमा राख्न सक्दिन र उ पनि केटालाई 2 पटक चुम्बन गर्छे.... यस लाई भनिन्छ घटाउ :V केटो फेरि 1 पटक चुम्बन गर्छ तर केटि 2 पटक गरिदिन्छे केटो 4 पटक गर्छ यस्तै निरन्तर चलिरहन्छ..... यस लाई भन्छन गुणन :D यो सब चर्तिकला केटि को बाउले देखेको हुन्छ र...केटा लाई कुट्न थाल्छ.... अनि केटो भन्छ भाग केटा भाग :P
Posted on: Wed, 31 Jul 2013 00:08:56 +0000

Trending Topics



Recently Viewed Topics




© 2015