*** केहि टिप्स हरु जानी - TopicsExpress



          

*** केहि टिप्स हरु जानी राखौ *** १ - मान्छे भएर बिन्दास हुनुपर्छ , सिरियश त बिरामी पनि हुन्छ | २ - झन्डा त हाम्रो नेपालको जस्तो पो हुनुपर्छ , चारपाटे त सिगान पुछ्ने रुमाल नि हुन्छ | ३ - स्टाटस भनेको त आफ्नो स्टाईलको हुनुपर्छ, Copy & Paste त जसले पनि गर्छ | ४ - श्रीमती भनेको त सोझी पो हुनपर्छ, बांगो त कुकुरको पुच्छर पनि हुन्छ | ५ - छोरा भनेको भलादमी हुनुपर्छ, शुशिल त कोईराला पनि छन | ६ - मान्छे त बुद्दिमान पो हुनुपर्छ , बलवान त खैनी पनि हुन्छ | ७ - मान्छे भनेको परिश्रमी र ममतामय हुनुपर्छ , फटाहा त धोती पनि हुन्छ | ८ - केटी भनेको मस्त हुनुपर्छ , भर्जिन भनेको त रक्सि पनि हुन्छ | ९ - लभ गरेपछि True Love पो गर्नुपर्छ, False त आइमाईको सारीमा नि हुन्छ | गएको हप्ता देखि Facebook मा यस्ता/यस्तै स्टाट्स पढ्न पाइएको छ | त्यसका बाजे !
Posted on: Thu, 20 Jun 2013 07:28:04 +0000

Recently Viewed Topics




© 2015