गीताको अध्याय - TopicsExpress



          

गीताको अध्याय पुरुषोत्तमयोग को, श्लोक १२मा श्रीकृष्ण भगवान भन्नुहुन्छ – यदादित्य गतं तेजो जगत भासयतेखिलम्, यत्चन्द्रमसि, यच्चाग्नौ, तत् तेजो विध्धि मामकम्.... समग्र जगतलाई प्रकाशित गर्ने, जो तेज सूर्यमा हुन्छ अनि जो तेज चन्द्र र अग्निमा हुन्छ, त्यो तेज मेरोनै हो। यस्ता परामत्मा भक्तबत्सल भगवानलाई कोटी-कोटी प्रणाम।
Posted on: Tue, 12 Nov 2013 16:08:53 +0000

Trending Topics



Recently Viewed Topics




© 2015