****गजल****** देशमा आज - TopicsExpress



          

****गजल****** देशमा आज गणतन्त्र नेपाल् घोषित छ तर पनि गरीब् जन्ता अझै शोषित छ केको सुन्दर् शान्त नयाँ नेपाल् बनाउथ्यौ देशको प्रमुख् राजधानी शहर् दुषित छ देशका शोषक् सामान्ति र अपराधी लाई सजाइ हुनु पर्ने ठाउँमा उल्टै पोसित छ जति जोगी आए पनि पनि कानै चिरेका छन निष्पक्ष र निस्वार्थ मन् खोइ कोसित छ जाल कुमार मगर महत ८ कोर्जा रुकुम � हाल:मलेसिय
Posted on: Tue, 16 Jul 2013 00:27:20 +0000

Trending Topics



Recently Viewed Topics




© 2015