जानी राखौँ । यस आर्थिक - TopicsExpress



          

जानी राखौँ । यस आर्थिक वर्ष २०७१/७१ को वार्षिक बजेट ५ खर्ब १७ अर्ब २४ करोड रूपैया बराबर रहेको छ । जलविधुत वा पानी निर्यात गरेर कमाइएको विदेशी मुद्रालाइ White Dollor भनिन्छ । Credit Card प्रयोगमा ल्याउने नेपालको पहिलो बैंक हिमालयन बैंक हो । स्टोक एकसेंज कारोबार हुने काठमाण्डौँ बाहिरका शहरहरू बिरगंज,बिराटनगर,पोखरा,बुटवल तथा नारायणघाट हो । लगानी प्रवर्धन तदा सुरक्छण सम्झौता (BIPPA) मा १३ वटा धाराहरू रहेका छन् । विश्व बैकंका हालका प्रमुख जिम योगं किम हुन । मुल्य अभिवृधी कर लागु गर्ने पहिलो एशियाली राष्ट्र भियतनाम हो । नेपालका वर्तमान अर्थमत्रीं शकंर कोइराला हुन । नेपाल सरकारले २०७० मसिंर ४ गतेको चुनावको लागी रू. १६ अर्ब छुटयाएको छ । हाम्रो देशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी सेवा छेत्रको योगदान रहेको छ । सक्दो शेयर गरौँ । यस पेजलाइ अझ लोकप्रिय बनाऔँ ।
Posted on: Fri, 16 Aug 2013 00:08:06 +0000

Trending Topics



Recently Viewed Topics




© 2015