जिबनको ५ सत्यहरु : सत्य न - TopicsExpress



          

जिबनको ५ सत्यहरु : सत्य न १ : आमा बाहेक अरुकोही पनीसाचो हुँदैन । सत्य न २ : दिनदुखी गरीबको साथी हुँदैन । सत्य न ३ : मान्छेहरु राम्रा सोचाइ हुनेभन्दा हेर्दा राम्रो हुनेलाई मन पराउछन। सत्य न ४ : मान्छेहरु ब्यक्ती लाई हैन पैसालाई सम्मान गर्छ । सत्य न ५ : जो ब्यक्तीले तपाईंलाई धेरैमाया गर्छ धेरै हर्ट पनि गर्ने छ !,,
Posted on: Sun, 08 Sep 2013 17:02:15 +0000

Trending Topics



Recently Viewed Topics




© 2015