जनताले सोध्ने बेला आएको छ की यि जिवन गुमाएका लडाकुका परिवार र देशले के पायो र अब के का लागि भोट दिने माओबादि लाई? पुन नया हिरोइन संग नाच्न? जातिय द्वन्द गराउन? वा सर्बहारा बर्गको नाममा करोडौंको गाडि र घर किन्न?
Posted on: Sat, 26 Oct 2013 19:10:18 +0000