जरुरि सूचना ! भर्खरै - TopicsExpress



          

जरुरि सूचना ! भर्खरै पार्प्त ताजा जानकारी अनुसार मेडिकल साइन्स ले एउटा खतरनाक virus फैलिएको बताएको छ ! जुन virus को नाम छ Weekly Overload Recreational Killer (WORK). अतः यसबाट बच्न को लागि तपाइहरु नजिकै को Biological Anxiety Relief (BAR) मा गइ यस रोग को प्रतिरोगात्मक क्षमता भएको औषधि लिनुहोला ! यो औषधि निम्न प्रकार का हुनेछन- =Work Isolating Neutralizer Extract (WINE), अथवा, =Radioactive UnWORK Medicine (RUM), अथवा, =Bothersome Employer Elimination Rebooter (BEER), अथवा, =Vaccino Officio Depression Killing Antigen (VODKA). यी मध्य कुनै पनि antidotes हरु लिन सक्नु हुनेछ !! जुम्मे रात को खुशियाली मा जनहित मा जारि !!
Posted on: Fri, 08 Nov 2013 07:30:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015