ट्वाके हरी बहादुर धेरै - TopicsExpress



          

ट्वाके हरी बहादुर धेरै बर्ष पछी आफ्नो जिग्री साथी बाबु बुलेट सँग भेट भएछ। तेस्पछी बाबु बुलेट ले एउटा होटेल मा लगेछ . र २ ग्लास कडा रक्शी मगाएछ । रक्शी आउनासाथ हरी बहादुर ले स्वाट्ट पारेछ । त्यो देखेर बाबु बुलेट ले हरी बहादुर लाई सोधेछ । बाबु बुलेट :- ओहो हरी बहादुर तिमीले त एस्तो कडा रक्शी स्वाट्ट पर्यो। एस्तो कडा रक्शी एसोरी स्वाट्ट पार्ने हो ?? पानि हालेर खानु पर्छ नि त ... हरी बहादुर :- इे इे इे हि एस्तो जबो १ ग्लास पानी त रक्शी देखे पछी मेरो मुखै मा आउछ । किन हाल्नु पर्यो बाहिर को पानी ? अझै धेरै जानकारीको लागि Beautifull Nepal-सुन्दर नेपाल
Posted on: Sun, 29 Sep 2013 14:08:32 +0000

Trending Topics



Recently Viewed Topics




© 2015