ट्वान्टी ट्वान्टी - TopicsExpress



          

ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा नेपाल डेनमार्कसँग खेल्दै (सुनौलोनेपाल.कमले लाइभ दिने ) काठमाडौ, कात्तिक २९ – ट्वान्टी ट्वान्टी विश्वकप छनोट क्रिकेट प्रतियोगिता शुक्रबारदेखि युएईमा सुरु हुँदैछ ।१६ टोली सहभागी प्रतियोगिताको यात्रा नेपालले डेनमार्कसंग खेलेर सुरु गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे दुबईमा सुरु हुनेछ । डेनमार्क तुलनात्मक रुपमा कमजोर मानिएपनि नेपाली प्रशिक्षक पुबुदु दासानायकेले कुनै पनि विपक्षी टिमलाई कमजोर नमान्ने बरु सम्हालिएर खेल्ने बताएका छन् । नेपाल रहेको समूह बीबाट शुक्रबार बर्मुडा र स्कटल्याण्ड, अफगानिस्तान र नेदरल्याण्डस्, केन्या र पपुवा न्यूगिनीबीच पनि खेल हुँदैछ । शुक्रबार समूह ए का आयरल्याण्ड र नामिबिया, युएई र युगाण्डा, क्यानडा र अमेरिका, हङकङ र इटलीबीच पनि खेल हुनेछ । यो प्रतियोगितामा शीर्ष ६ स्थानमा पर्नेले सन् २०१४ मा बंगलादेशमा हुने ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा सहभागीता जनाउन पाउनेछन्
Posted on: Fri, 15 Nov 2013 03:07:09 +0000

Trending Topics



class="stbody" style="min-height:30px;">
Thats a wrap on Dracula for me for the second time. On one days
Reintroducing our new five a day bags 6 piece (£1.19) - 2
Project - Tornakalna pakavs, newly constructed building , front
Review** Piano Lesson
What an awesome time I had with the women of GGTG&P at KLM
Right … As its Christmas, Ill spin yer all a little yarn that

Recently Viewed Topics




© 2015