डेनमार्क र केन्या - TopicsExpress



          

डेनमार्क र केन्या बिरुद्धको खेलमा आफ्नो अलग्गै छाप बनाउन सफल नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का बाकीको ३ खेलमा खेल्नै सकेनन| कुनै पनि सामुहिक खेलहरु ( क्रिकेट वा फूटबल) कुनै पनि एक कुसल खेलाडीको individual performance ले समुहको हार र जितमा ठुलो भूमिका खेल्ने गर्दछ| जस्तो भारतीय क्रिकेट टिम सचिन तेन्दुलकरको व्यक्तिगत खेल संग तालमेल राख्थो भने पोर्तुगिस फूटबल टिम रोनाल्डोको खेलसंग सम्बन्ध राख्छ तेस्तै अर्जेन्टिना मेस्सिको| सुरुका २ खेलमा all rounder राम्रो खेल खेलेका पारस खड्का scotland , papua new guneu र natherland संगको खेलमा खेल्न सकेनन र दुइ हार पनि येसैको नतिजा हो| सुरुका दुइ खेलमा international media हरुले सोचे भन्दा राम्रो खेल खेले पारस र अन्तरास्ट्रिय संचार माध्यमहरुमा the rising star कारुपमा छाय| येसरी गरिएको publycity ले नसोचेको ठाउमा पुर्यायो पारसलाई| येही pablicity ले पुर्याको उचाइलाई पुन mind make up गरि खेल्न नसक्नु नै ५ खेल मंधे २ खेल हरिएको हो| अब हुने बिस्योकपका दाबेदार अफगानिस्तान र बर्मुडालाई नेपालले जित्नु पर्ने हुन्छ नत्र हातो लग्यो सुन्य हुन्छ| नेपाली footbal team लाई बिस्वो प्रसिद्ध sport chanel हरुमा live खेलेको त देख्न पाइएन तर नेपाली क्रिकेट टिमलाई हेर्न पाइएमा गर्बले छाती कति फुल्थ्यो होला| nov २२ मा अफाग्निस्तान संग र nov २३ मा बर्मुडा संग खेल हुदैछ| खेल प्रेमी सच्चा नेपालीहरुले नेपाली क्रिकेट टिमको बिजयको लागि प्राथना गरिदिनु होला/गरोउ|
Posted on: Wed, 20 Nov 2013 23:54:48 +0000

Trending Topics



Recently Viewed Topics




© 2015