तिम्लाई गोली ठोकेर बनबास - TopicsExpress



          

तिम्लाई गोली ठोकेर बनबास तिर लाग्छु मत धोके वाजमा तोकेर बनबास तिर लाग्छु मत तिमीले दिएका चोटहरू मुटु भित्र बल्झे भने झोली तुम्बा बोकेर बनवास तिर लाग्छु मत तिमीसँग बिताएका स्वर्णीम ती पलहरूलाई एक एक गर्दै घोकेर बनबास तिर लाग्छु मत विगतलाई सम्झेर मन मेरो भड्क्यो भने रस पान धोकेर बनबास तिर लाग्छु मत #विवश को आज भोलि तन बुढो हुदै गाछ ख्वाक्क ख्याक्क खोकेर बनबासतिर लाग्छु मत ====================== विवश ज्ञवाली (असफल प्रेमी) दिमीक स्याङ्जा हाल ः यू ए ई Indhan Db Bhandari जीतु खड्का गाउले Asmi Gm Rc Adhikari Jhari Dan Rai दर्शन योङ्हाङ लिम्बु Binod Sen palpali Femos Pradhan
Posted on: Thu, 24 Oct 2013 10:07:31 +0000

Trending Topics



Recently Viewed Topics




© 2015