तपाईँले यो कुरा सोच्नु - TopicsExpress



          

तपाईँले यो कुरा सोच्नु भएको छ की छैन ? भारतीय जी िट भी (ZEE TV) च्यानल संसारका हरेक देशबाट साथै इन्टरनेट बाट पिन प्रसारण हुन्छ। उक्त च्यानल बाट प्रसारण हुने बुद्ध भन्ने कार्यक्रम मा खुलस्त रुपम भनीएको र देखाइएको छ बुद्ध भारतमा जन्मीएका हुन् भनेर भोली त्यो कार्यक्रम हेर्ने जती सबैले बुद्ध भारतमा जन्मीएका हुन् भन्ने झुटो समाचार पाउछन की पाउँदैनन ? यस्तो गम्भीर बीषयमा पिन नेपाल सरकारको तर्फबाट कुनै कदम उठाइएको छैन बरु अझै नेपालीहरुले नहेरुन र कुनै रोकटोक नगरुन नहेरुन भनेर नेपालमा मात्र उक्त कार्यक्रम प्रसारणमा रोक लगाइएको छ । सबै नेता तथा नेपाल सरकार मौन बस्नु र नेपालमा मात्र उक्त कार्यक्रम प्रसारणमा रोक लगाउनुको अर्थ के को ? नेताहरूले बुद्ध बेचेका हुन् त ???? के तपाइहरु सहन सक्नुहुन्छ यो कुरा ? अब हामीले उक्त कार्यक्रम बन्द गर्न लगाउनको दबाब दीनु पर्छ जसको लािग हामी कुनै पिन कदम उठाउन बाट पछी हट्नु हुँदैन। कुन दीन कुन समयमा के गर्दा सही हुन्छ तपाइहरुको राय सल्लाह पिन हामी कमेन्ट मार्फत बुझेर सबै सामु राख्ने कोसीस गर्ने छौ तेही अनुसार हामी अघील्ला कदम चाल्नेछौ। यिद तपाईँ बीदेसमा हुनुहुन्छ र तपाईमा सच्चा रािष्टरयताको भावना छ भने फोन सम्पर्क मार्फत पिन घर परीवर साथी भाइलाई जानकारी गराउन सक्नुहुन्छ । सम्झनुस त फेसबुक प्रयोग गर्ने नेपालीहरुमा आधा भन्दा बेसी हामी बीदेसमा नै होलाम हामीले केही गरेनौ भने बुद्धले न्याय कसरी पाउछन्। बुद्ध बचाऔ
Posted on: Tue, 10 Sep 2013 09:06:53 +0000

Trending Topics



Recently Viewed Topics




© 2015