दिमाग खाने प्रश्न - TopicsExpress



          

दिमाग खाने प्रश्न ? --------------- एउटा युबती पसल मा सामान किन्न जान्छिनत्यहाँ उस्तै उमेर को युबक हुन्छ उनिहरु बिचसमान्य परिचय हुन्छ अनि युबतिले ६०रुपैया को सामान लिन्छिन र १००रुपैया को नोठ दिन्छिन ।युबक ले फिर्ता दिनुपर्ने पैसा खुजुरा नभयरअर्को पसल मा त्यो १०० रुपैयाको नोठ दियर१० ओटा नोठ लियर आउछ । अनि युबती लाई ४ वटा १० कोनोठ दिन्छ,लगत्तै युबती त्यहाँ बाट जान्छिन्,छिनमै अर्को पसले ले यो १०० रुपैयाको नोठ तनक्काली रहेछ भने पछी त्यो पैसा रिसाउदैच्यातेर फाल्छ अनि त्यो पसले लाई १००रुपैया दिन्छ ।ल भन्नुस त ,,त्यो युबक (पसले) लाईकती नोक्सान भयो होला ?
Posted on: Tue, 24 Sep 2013 15:53:51 +0000

Trending Topics



Recently Viewed Topics




© 2015