दिमाग खियाउने प्रश्न ► - TopicsExpress



          

दिमाग खियाउने प्रश्न ► मलाई बजार जानु पर्यो तर मसँग पैसा थिएन ! बाटोमा 2 जना साथि भेट भयो, एउटाले 1000 को नोट दियो अर्कोले 500 को नोट दियो 1000 को नोट हरायो 500 मध्ये 300 को सामान किने बाँकी बचेको 200 मध्ये 100 उसलाई दिएँ जसले मलाई 1000 दिएको थियो 100 चाँही 500 दिने साथीलाई दिएँ। 1000 दिनेलाई अब बाकी 900 र 500 दिनेलाई अब 400 दिन बाकी भयो 900 +400 = 1300 र 300 को सामान गरेर जम्मा 1300 +300 = 1600 भयो मैले यो बुझीन की मैले त 1500 मात्र लिगेको थिए तर यो 1600 कहाँबाट आयो ??
Posted on: Thu, 05 Sep 2013 02:36:46 +0000

Trending Topics



Recently Viewed Topics




© 2015