नदीको उद्गम स्थललाइ - TopicsExpress



          

नदीको उद्गम स्थललाइ मुहान भनिन्छ भने अन्त्य स्थानलाई के भनिन्छ ? मुख 2. जेरोस्पा झरना कुन देशमा पर्दछ ? भारत 3. Nylon भन्नाले विश्वका कुन कुन दुइ सहरलाई जनाउँछ ? न्यूयोर्क र लण्डन 4. नेपालको इतिहाँसमा आत्महत्या गर्ने प्रधानमन्त्री को हुन् ? भिमसेन थापा 5. Nepal Cricket संघको स्थापना कहिले भएको हो ? वि सं 2004 6. नेपालको पहिलो खेलकुद संग्राहलय कहाँ स्थापना गरिएको छ ? दशरथ रंगशाला 2056 आश्विन 5 7. नेपालको पहिलो गीति चलचित्र कुन हो ? गौथली 8. राजमाता भनेर कसलाइ चिनिन्छ ? राजेन्द्रलक्ष्म ी 9. रुन्चे ताल कुन जिल्लामा पर्दछ ? गोरखा 10. वाणिज्य महासागर कुन महासागरको अर्को नाम हो ? आन्ध्र महासागर 11. निजामती सेवा ऐन सर्वप्रथम कुन प्रधानमन्त्रीको पालामा आएको थियो ? टंकप्रसाद आचार्य 12. चर्चीत गजल गायक मेहदी हसन कुन देशका नागरिक हुन् ? पाकिस्तान 13 पाटन औद्योगीक क्षेत्रको स्थापना कहिले भएको हो ? वि सं 2020 14 नेपालले फिफाको सदस्यता कहिले प्राप्त गर्यो ? सन्1971 15 विश्व हात धुने दिवश कहिले मनाइन्छ ? अक्टोबर 15 16 गर्भवती महिनाले कम्तीमा कतिपटक आफ्नो स्वास्थ्य जाँच गराउनुपर्दछ ? 4 पटक 17पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगीताको प्रतिक चिन्ह के रहेको थियो ? रातो पाण्डा 18. कुमारीको पूजा गर्ने चलन कसले चलाएका थिए ? गुणकामदेव 19 . नेपालको समय भुटानको भन्दा कति मिनेट ढिलो छ ? 15 मिनेट
Posted on: Tue, 06 Aug 2013 09:21:39 +0000

Trending Topics



Recently Viewed Topics




© 2015