नेपाल इतिहाँस रच्न बाट - TopicsExpress



          

नेपाल इतिहाँस रच्न बाट असफल। भारत बिजेता तथा नेपाल उपबिजेता। 18 औँ मिनेटमा जेरीको गोलनै निर्णायक साबित। अन्तीम पल सम्म पनि नेपाल संघर्षरत। खेलको LIVE अपडेटमा थिँए म Manoj Kafle (संभव) , म पनि पक्कै निराश छु तर खेल हो जित हार त हुन्छ नै, नेपालले पनि राम्रो खेल खेलेर अन्तीम समय सम्म राम्रो खेल्यो। यँहि बाट NCTLIVE अपडेटको समापनको घोषणा गर्दै बिदा हुन चाहन्छु। जय नेपाल। WE LOVE NEPAL.
Posted on: Tue, 30 Jul 2013 11:47:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015