नेपाली चाड्पर्व दशैँ - TopicsExpress



          

नेपाली चाड्पर्व दशैँ एंवम तिहार एकदम मज्जाले मनाईयो बा ,whiskey n beer खाएर तर आज तलब आको दिन तिर्नूपर्ने ठाँऊमा खाएपछी त तिर्ने पर्यो नी तिर्दै-तिर्दै जादा् ठ्याकै नेपाली रु,१५,३७५ रुपैँया तिरीयछ!क्या खूसी भयन साउ बाँ पसीना त मेरो पो आयो नी दाँतबाट् !जिन्दगीको पहिलो चोटी यती ठूलो बजेड पारित गरियो मदीराको लागी अब:त किनपो खान्थे र????
Posted on: Sun, 10 Nov 2013 09:59:28 +0000

Trending Topics



Recently Viewed Topics




© 2015