नेपालि जनताले प्रचण्डको - TopicsExpress



          

नेपालि जनताले प्रचण्डको शासन सहनु पर्ला भनेर उनको सत्ता कब्जा होला कि भन्दा भन्दै सत्ता कब्जा गर्ने भारतको दाउ बुझेनन् । नेपाल सिक्किम भयको थाहै पायनन् । अब २०४७ सालको संबिधान नमान्ने जनतालाइ भारतद्वारा संचालित सेनाले कसरि दमन गर्छ - त्यो हेर्न धेरै कुर्नु नपर्ला !
Posted on: Sat, 23 Nov 2013 16:48:36 +0000

Trending Topics



Recently Viewed Topics




© 2015