नेपाल सरकार श्रम तथा - TopicsExpress



          

नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग ई.पी.एस. कोरिया शाखा ग्वार्को, ललितपुर ई.पी.एस. अन्तर्गत दक्षिण कोरिया जानका लागि चौथो EPS-TOPIK परीक्षामा सहभागी भई उच्चतम अङ्क हासिल गरेका व्यक्तिहरूको लागि Skill Test सम्बन्धी सूचना १. रोजगारीको क्षेत्र :- उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्र । २. Skill Test मा सहभागिताका लागि निम्न योग्यता पूरा गरेको हुनुपर्नेछ । · उत्पादनमूलक क्षेत्रतर्फः १५२ प्राप्ताङ्क वा सो भन्दा बढी ल्याउने व्यक्तिहरु। · कृषि तथा पशुपालन क्षेत्रतर्फः १४० प्राताङ्क वा सो भन्दा बढी ल्याउने व्यक्तिहरु । · यस भन्दा अघि कोरिया गई गैरकानुनी रूपमा नबसेको । · यस भन्दा अघिल्लो परीक्षामा Skill Test दिई बसेका व्यक्तिहरुले सो Test मा सहभागी हुन नपाइने । · कोरियाको अध्यागमन विभागले फिर्ता पठाएको वा सो विभागले CCVI Issue नगरेका व्यक्तिहरुले सहभागी हुन नपाइने । ३. दर्ता प्रक्रियाः यस कार्यालयले Skill Test मा सहभागी हुन पाउने सबै व्यक्तिहरुको कम्प्युटर मार्फत् दर्ता गरिदिने भएकोले परीक्षार्थीले कार्यालय आउन वा फोन गर्न आवश्यक नभएको व्यहोरा जानकारी गराइन्छ । ४. परीक्षा शुल्क : नलाग्ने । ५. Skill Test हुने स्थान, मिति र cfवश्यक कागजातहरू :- · तालिका प्रकाशन मितिः २०७०।०८।०३ (१८ नभेम्बर २०१३) सोमबार · परीक्षा मितिः २०७०।०८।१३ देखि २०७०।०८।१९ गते ‌(२८ नभेम्बर २०१३ देखि ४ डिसेम्बर २०१३ सम्म) · नतिजा प्रकाशनः मिति २०७०।०९।०१ गते सोमबार · आवश्यक कागजातहरू Ø EPS-TOPIK प्रवेशपत्र र नागरिकता वा राहदानीको सक्कल प्रति । ६. Skill Test मा सहभागी हुने व्यक्तिलाई देहायका अवसरमा प्राथमिकता दिइनेछ । · Roster मा नाम रहेका व्यक्तिहरू मध्ये Skill Test मा उच्चतम अङ्क प्राप्त गर्ने व्यक्तिहरूको नामावली तीन पटक प्राथमिकताका साथ रोजगारदाता कहाँ पठाइनेछ । · Skill Test मा सहभागीहरूलाई Skill Test मा उच्च अङ्क (२४० वा सो भन्दा बढी) प्राप्त गर्नेहरू भन्दापछि प्राथमिकता दिइनेछ । 7. Skills Test method and details:- Contents of the Skills Test - The Skills Test consists of three areas including physical test, work experience and interview evaluation and basic skill test. Areas Evaluation process and details Remarks Physical test Measure back muscle strength, grasping power, flexibility, and endurance needed for basic job performance, using a measuring instrument and push-ups Work experience & Interview Evaluation Evaluate applicants’ basic communication skills in Korean, understanding orders in Korean, job experience through an interview. Basic skill test Evaluate performance of basic skills tasks Points Distribution Industry Total points Physical test Interview Evaluation Basic skill Test Remarks Manufacturing 300 100 100 100 8. Task Contents of Physical Test Physical test consists of endurance, flexibility test, grasping power test, and back muscle strength test. Industry (jobs) Test items Details Remarks Common endurance Push-ups flexibility Measure upper body bending sitting on a measuring instrument. (in centimeters) Grasping power Measure hand gasping power only once per each hand using a measuring instrument (in kilograms) Back muscle strength Measure back muscle strength only once using a measuring instrument (in kilograms) 9. Task Contents of the Interview Evaluation Interview consists of basic communication skills in Korean, reading sentences in Korean, understanding orders in Korean, confirming job experience - Each interview will be filmed (for 30 seconds) and provided to Korean employers. Industry (jobs) Evaluation items Details Remarks Common Basic Communication skills in Korean Basic Communication skills in Korean Understanding orders understanding basic orders in Korean Reading sentences in Korean Reading Four or five sentences in Korean Job experience Period of Employment and job experience Personality & Ability Attitude, positiveness, preparedness etc. 9 Contents of Basic skill test Basic skill Test consists of basic knowledge tasks and basic performance tasks 10 आवेदकहरूले ध्यान दिनुपर्ने कुराहरू · प्रत्येक आवेदकहरू आफूलाई तोकिएकै दिन र समयमा Skill Test को लागि उपस्थित हुनुपर्नेछ । · Skill Test को लागि आउँदा EPS-TOPIK प्रवेश पत्र र राहदानी वा नागरिकताको प्रमाणपत्र अनिवार्य रूपमा लिई आउनु पर्नेछ । · Skill Test को लागि आउँदा आफूलाई सजिलो हुने लुगा लगाई आउन अनुरोध छ । · Skill Test मा अमर्यादित र अवाञ्छित कार्य गरेमा शून्य अङ्क प्रदान गरिनेछ ।
Posted on: Sat, 26 Oct 2013 08:50:57 +0000

Trending Topics



Recently Viewed Topics




© 2015