नेपालबाट देख्न नसकिएको - TopicsExpress



          

नेपालबाट देख्न नसकिएको उल्का वर्षा (फोटो फिचर) ======================================= सोमबार राती आकाशमा उल्का वर्षा भयो । तर नेपालबाट भने अवलोकन गर्न सकिएन ।खराब मौसमका कारण नेपालबाट अवलोकन गर्न नसकिएको खगोलविदहरुले बताएका छन् । राती १ बजेपछि पूर्व उत्तरदेखि पश्चिम उत्तरतर्फको आकाशमा उल्का वर्षा भएको, तर नेपाली आकाशबाट देख्न नसकिएको खगोलशास्त्री उदय खनालले बताउनुभयो भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >>>>nepal-samachar/?p=19323
Posted on: Tue, 13 Aug 2013 12:40:08 +0000

Trending Topics



Recently Viewed Topics




© 2015