पञ्चमहाभूत : मूल्य एक - TopicsExpress



          

पञ्चमहाभूत : मूल्य एक लिटर पानी = रु.२५।– एक टयाक्टर ढुङ्गाको मूल्य = रु.२५००।– एक भारी दाउरा = रु.१२५०।– काठमाडौंमा एक बर्ग मिटर जग्गाको मूल्य = रु.१२५०।– एक सिलिण्डर अक्सिजनको मूल्य = रु.१५५०।– पर्छ भने ,अब भन्नुहोस् एक किलो सम्बेदना ,दुई थोपा आँशु , आधा पाऊ आत्मा , तिन सय ग्राम चेतना ,पाँच किलो रहरको मूल्य कति पर्दछ ? @ # एउटा खुस्केट प्रश्न
Posted on: Thu, 12 Sep 2013 01:30:45 +0000

Trending Topics



Recently Viewed Topics




© 2015