फरक पार्टी को बिल्ला - TopicsExpress



          

फरक पार्टी को बिल्ला भिर्दैमा सत्याता र वास्तविकताको अपव्याख्या गर्नु मुर्खता शिवाय अरु के होला र!!! हाम्रा परम मित्रहरु जो जो आफ्नो देशको सस्कार र माटोलाई लात हानेर युरोप र अमेरिका मा beef burger अनि sousages मा रमौनुहुन्छा, उहहरुनै बडी गाईलाई भगवान मानेर पूजा गर्ने हाम्रो हिन्दु धर्म को ओकालत गर्दै स्मार्ट बन्न खोज्नुहुंछा, कति माहंता छ उहाहरुमा ....... मित्र हरु कुरा लिम्वुवान र तमुवान को हैन ..अनि अल्पमत र बहुमत को पनि हैन ...कुरा समानता, सस्कृति को जगेर्ना, पिछादियाको वर्गको अधिकार र उनीहरुलाई बिकाश मा शरिक बनौनेनै हो ...नेपाल देश शिक्षित र धनिमनिहरुको अनि उपेक्छित र गरिब हरुको पनि साझा देश हो.....जातीय राज्य भनेको हैन पहिचान भनेको होला ....बुज्न खोज्नुस मित्र ...तपैहरु मध्या कोहि English हरू बसोबास गर्ने England बसिरहनु भाछा भने तेस्तै scottish बस्ने Scotland , Irish बस्ने Ireland ......etc .... देख्नु पर्ने हो तेहा कति विकाश र शान्त छ .. तर विचार गर्नुहोला धर्म को नाउमा देश लै अशान्त र यौद्ध मा फस्ने र बर्बाद हुने निक्षित छ ...तपाई हामी कसैलाई आफ्नो धर्म लाद्न(Racism) सक्दैनौ , सबै आफुमा स्वतन्त्र हुन अनि स्वतन्त्र भयर विचार को उपयोग गर्न चाहन्छु छौ त्यो नै लोकतन्त्र होला ......सबैलाई चेतना भया...
Posted on: Sun, 24 Nov 2013 08:57:58 +0000

Trending Topics



Recently Viewed Topics




© 2015