फुल बोतल जिन्दगीमा बिना - TopicsExpress



          

फुल बोतल जिन्दगीमा बिना पानी एक क्वाटर सिधिएछ् अब चाही सोडा या पानीमा नेट या आइसमा के मा प्युउ भन्ने प्रश्न छ जिन्दगी तिमीलाई मेरो प्रतिप्रश्न छ किन सबै गराएर हेर्छौ बिना अर्थ गलाएर हेर्छौ पुरस्कार बिहिन दौड राख्छौ जबर जस्ती प्रतियोगी छान्छौ ।
Posted on: Mon, 11 Nov 2013 08:40:17 +0000

Trending Topics



Recently Viewed Topics




© 2015