फेसबुकबाट उमेद्वारलाई - TopicsExpress



          

फेसबुकबाट उमेद्वारलाई गाली गर्न नपाइने काठमाडौंका सिडियोको भनाइ तपाईलाई कस्तो लाग्यो ? काठमाडौंका प्रमुख जिल्ला अधिकारीले उमेद्वार मनोनयन भैसकेपछि फेसबुक, टि्वटर, युट्युव लगायतका सामाजिक सञ्जालबाट कुनै पनि उमेद्वारको विरोध या चरित्र हत्या गर्न नपाइने बताउनुभएको छ । उमेद्वारहरुको सकारात्मक प्रचार भने गर्न पाइने प्रजिअ गौतमको भनाइ छ । उहाँको यो भनाइलाई कसरी लिने ? १. सिडियो साहेबले ठीक भन्नुभएको हो । सामाजिक सञ्जाललाई मयार्दित बनाउन यसै गर्नुपर्छ । २. अभिव्यक्तिको स्वतन्त्रता हो, शिष्ट र सभ्य भाषामा कसैको आलोचना गर्न पाउनुपर्छ । ३. सरकारले भन्ने मात्रै हो, तर चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न वा नियन्त्रण गर्न गाह्रो छ । अनलाइनखबर डट्कम
Posted on: Mon, 30 Sep 2013 07:57:25 +0000

Trending Topics



Recently Viewed Topics




© 2015