भगवान कृष्ण पनि काले थिए - TopicsExpress



          

भगवान कृष्ण पनि काले थिए रे..... म पनि काले नै छु ! कृष्ण जि दही चोर्न सिपालु थिए रे..... म झन कसरी चोर्ने टिउसन् नै पढाईदिन्छु ! कृष्ण जि मुरली खुब बजाउनुहुन्थ्यो रे... मिल्नु नमिल्नु अर्कै कुरा तर, म पनि बजाउछु ! ****** ****** ****** ****** कृष्ण जि र मेरो एती धेरै कुरा हरु मिल्छ तर, कृष्ण जि को १६०० गोपिनी...... मेरो चाही एउटा पनि किन नभko .......?? ??
Posted on: Sun, 15 Sep 2013 12:26:28 +0000

Trending Topics



Recently Viewed Topics




© 2015