भर्खर प्राप्त भएको - TopicsExpress



          

भर्खर प्राप्त भएको समाचार लागो लागि "Qatar UDC company "बाट भर खर आएको समाचार अनुसार कतार बाट केहि काम दारहरु १०० जान नेपालि ३० श्रीलंका र inden गरि जम्मा २०० सय धुरी को रूम मा आज आगो लागि भएको छ होस्टल मा बस्ने सबै नेपली श्रीलंका inden घर जाने तयारी मा भए पनि आज ४ बजे होस्टल मा आगो लागि भएको जान कारी हामीले पाएका छौ अहिले फोटो आइ नहालेको आउँन साथ हामी त्यो पनि नवज प्रकासित गरि दिने छौ अहिले त्यहाँ भएको नेपालि हरु सबै को समान जलेर केहि समस्या मा छन् भने केहि टिकेट हरु पनि गएका छन्
Posted on: Sun, 29 Sep 2013 14:16:13 +0000

Trending Topics



Recently Viewed Topics




© 2015