मालुंगा सार्वजनिक - TopicsExpress



          

मालुंगा सार्वजनिक बहुमुखिमा लापरवाहीको सिमा रहेन पाठ्यक्रम परिवर्तन विद्यार्थी बेखबर शैक्षिक सत्र २०६९/७० को बि.एड पहिलो वर्षको नेपाली विषयको पाठ्यक्रम शैक्षिकसत्रको सुरुमै परिवर्तन भए पनि परीक्षाको मुख मै आएर मात्रै विद्यार्थीले थाहा पाएका हुन्, कस्तो अचम्म पाठ्यक्रम परिवर्तनभएको एक वर्ष सम्म न त विद्यार्थीले थाहा पाए न विषय शिक्षकले नै थाहा पाएक्याम्पस प्रमुख त झन् बेखबर छन्, परीक्षा सुरु हुन केहि दिन मात्रै बाँकिहुँदा विषय शिक्षक मुक्तीप्रसाद बस्याल ले विद्यार्थीलाइ फोन गरेर भने “तिमीहरुले पढेको अनिवार्य नेपाली त फेरिएछ अर्को किताब पढ” विध्यार्थीले के भन्ने, “कुन कुन पाठ परिवर्तन भएछ त सर ?” भन्ने विद्यार्थीको प्रश्नमा “खोइ त्यो सबै त थाहा भएन समानान्तर आकाश उपन्यास हटाएर सरु भक्तको चुली उपन्यास राखेको रहेछ” शिक्षामा यति सम्मको लापरबाहीलाइ के भन्ने अनिवार्य नेपालीको परिक्षा आउन ४ दिन बाँकी हुदाँ मात्रै यस्तो जानकारी आए पछि विद्यार्थीको कस्तो रिजल्टको आस गर्ने ? यहि नजिकै रहेको गल्यांग बहुमुखी क्याम्पसमा नयाँ पाठ्यक्रम मा आधारित पुस्तक पढाईरहँदा मालुंगामा भने थाहा नपाउनु आफैंमा हास्यास्पदछ !एक वर्ष सम्म पुरानै पुस्तक पढेर नयाँ पाठ्यक्रममा आधारित पुस्तक को परिक्षा दिदाँ कस्तो रिजल्टको अपेक्षा गर्ने ? अनिवार्य नेपालीकोदुइओटा पाठ बाहेक सबै परिवर्तन भएको छ । Like us===> खबर स्याङजा & नेपाल [Hamro syangja] # Nabin
Posted on: Mon, 02 Sep 2013 16:15:36 +0000

Trending Topics



px; min-height:30px;"> Tamron SP AF 2x Pro Teleconverter for Nikon Mount Lenses (Model
to-topic-632861226798139">I spoke to someone the other day about my past and it related to
And when My servants ask you about Me, of course, I am near. I

Recently Viewed Topics




© 2015