मिसले शेरेको छोरा लाई - TopicsExpress



          

मिसले शेरेको छोरा लाई केहि प्रश्न सोधिछन् :-"गाई सँग चार वटा म सँग दुइ वटा मात्र छ,के हो ? शेरेको छोरा : खुट्टा मिस" :- तिम्रो पाइन्टमा छ मेरो पेटिकोटमा छैन,के हो? शेरेको छोरा:-गोजी मिस":- दिउँसो ओछयानमा गर्न नमिल्ने,राती चैँ मिल्ने,के हो? शेरेको छोरा:-निन्द्रा मिस":- केटीलाई First Time गराउँदा निकै पिडा हुन्छ,के हो? शेरेको छोरा :कान छेडदा मिस":- अलि-अलि छिराउँदा एकदम दुख्छ,पुरै छिर्यो भने आनन्द आउँछ,के हो? शेरेको छोरा :हातमा चुरा लगाउँदा मिस- "जो सँग त्यो चिज छ हातले हल्लाउँछ,छैन भने औँला हालेर भएपनि हल्लाउँछ,के हो? शेरेको छोरा::Tooth Brush तपाईं पनि हाम्रो शेरेको छोरा जस्तै सकरात्मक सोच राख्नुस्... शेरे भए के के भन्थ्यो के क
Posted on: Sat, 20 Jul 2013 06:26:20 +0000

Trending Topics



Recently Viewed Topics




© 2015