"मन छुने कथा" दुईजना केटा - TopicsExpress



          

"मन छुने कथा" दुईजना केटा र केटि BIKEमा गईरहेका थिए BIKE 100 भन्दा बढीको स्पिडमा थियो। केटि- अलि बिस्तारै हाक न मलाई डर लागिरहेको छ। केटा-आहाँ! क्या मजा भईरहेको छ। केटि-हैन हैन PLEASE मलाई डर लाग्यो क्या! केटा-पहिले I LOVE YOU भन अनि मात्र, केटि-I LOVE YOU अब त बिस्तारो हाँक, केटा-मलाई एकचोटि अँगालो हाल अनि मात्र!(केटिले अँगालो पनि हाली) केटा-मेरो हेलमेट निकालेर लगाउन कस्तो अप्ठारो भो, (केटिले उसको हेल्मेट पनि लाउछे) अर्को दिन पत्रिकामा...... ....... एउटा घरमा गएर मोटर साईकल ठोक्किदा एक जनाको ज्यान गयो एक जना चाहि बाच्न सफल भनेर समाचार आउछ। सत्ययता के थियो भने हल्का ओरालोमा BIKE को ब्रेक फेल भएको हुन्छ तर उत्त कुरा केटिलाई भनेको हुदैन किनकी उ आफ्नो प्रेमीकालाई बचाउन चाहान्थ्यो आफु मरेर भए पनि। सबै मायामा स्वार्थ हुदैन त्याग र वलिदान पनि हुन्छ।
Posted on: Thu, 03 Oct 2013 08:08:20 +0000

Trending Topics



Recently Viewed Topics




© 2015