मनुसुन सुरु भएसंगै अविरल - TopicsExpress



          

मनुसुन सुरु भएसंगै अविरल वर्षाका कारण बाढि पहिरोले मुलुकभर ठुला जनधनको क्षति भएको छ, तर पिडितले अझै पनि राहत पाउन सकेका छैनन् भने सरकारले आज मात्रै राहत उपलब्ध गराउने निर्णय गरेको छ । बाढि पहिरो पुर्याएको क्षति र उद्धार तथा राहत बारे तपाईको धारणा कार्यक्रम जनमतमा आजको विषय, फोन गर्नुहोस् विचार राख्नुहोस् ०५६५२७१५६÷१५७ मा अहिले साढे सात बजे साथै एस एम एसका लागी janmat टाईप गरि एक स्पेस दिएर विचार टाईप गरि ४८४८ मा सेन्ड गर्नुहोस् अहिले साढे सात बजे
Posted on: Wed, 19 Jun 2013 13:08:21 +0000

Trending Topics



Recently Viewed Topics




© 2015