महिना भरी काम गरेर आएको - TopicsExpress



          

महिना भरी काम गरेर आएको तलबको पैसा सबै खर्च भयो भनेर श्रीमान आफ्नी श्रीमती संग झोक्किदै: … … श्रीमान: पुरा महिना भरीमा तँई 1 किलो लिपस्टिक ( lipstick) खान्छेस, अनि कसरी जोगिन्छ पैसा ? … … श्रीमती: तपाई धेरै झुट नबोल्नुस है भन्देको छु , … … … … … … … 1 किलो लिपस्टिक (lipstick) को 80% भन्दा बढी आफै चाट्नु हुन्छ हा हा हा हा हा हा श्रीमती झन् के कम
Posted on: Sun, 01 Dec 2013 17:23:15 +0000

Trending Topics



Recently Viewed Topics




© 2015