महिलाहरुले दर खान पाएनन् - TopicsExpress



          

महिलाहरुले दर खान पाएनन् भनेर बन्द फिर्ता लिने हाम्रा देश चला उने जिम्मेवर नेता हो, कहिले काही विद्यार्थीहरुले पढ्न पाएनन् भनेर पनि बन्द फिर्त लिने गर्नु नि । आज को बन्द त फिर्ता लियौ, तर फिर्ता लिनु को कारण छुत्तै थियो । कसैले आज हजरौ विद्यार्थी हरु को TU-IOE ra KU मा परिक्षा (Entrance Exam) थियो भनेर सोच्यो ? कती विद्यार्थी हरु KU, Dhulikhel जान पनि सकेनन होला । IOE ले त बरु exam सार्यो र अब १ बजे देखी हुँदैछ । तर KU म Exam दिन नपाएको विद्यार्थी हरु लाई के ? ? ? महिलहरु को ठुलो पर्ब, तीज को दर खान नपाएको देख्ने नेता हो, Entrance Exam दिन नपाएर विद्यार्थीहरु को १ बर्ष loss हुने मात्र नभएर भबिष्य मा पनि आसर पर्छ भनेर सोच्न सकेनौ ? तर यो भन्दै मा हामी बन्द फिर्त लिएको म बिरोधि, तीज बिरोधी वा दार खने पर्ब बिरोधी होईनउ । हामीलाई यो भन्दा महत्तोपूर्ण कुरा विद्यार्थीहरुको आजको परिक्षा र विद्यार्थीहरु को भबिष्य मा छ । ---यो भन्द बढी नलेखौँ-- प्रतिकृय हरु comments मा राखी दिनु होला ।
Posted on: Sat, 07 Sep 2013 06:22:34 +0000

Trending Topics




Stanley Furniture Coastal Living Cottage Reunion Console in Lemon
Verve Gyms Dunboyne
An affordable way to start a business and work your way up to

Recently Viewed Topics




© 2015