मुन्द्रैः तैले कसैलाई मन - TopicsExpress



          

मुन्द्रैः तैले कसैलाई मन पराएको छस् कि छैनस् ? शेरेः मन पराएको छु यार तर उसले अर्को एकजनालाई पनि मन पराउछे । मुन्द्रेः हो र , के भन्छे र ?अ शेरेः मैले I LOVE U भन्छु उसले चाहीँ I LOVE U 2 भन्छे यार । एउटा त म हो, अर्को त्यो कुन साले रैछ ।
Posted on: Thu, 03 Oct 2013 06:28:30 +0000

Trending Topics



Recently Viewed Topics




© 2015