मेरो पेटले त खाना राम्रो - TopicsExpress



          

मेरो पेटले त खाना राम्रो पचाउँछ त, तर कति मान्छेहरुको अरुलाई दोस नलाई, कुवचन नवोली खाना पच्दैन । के भा होला ? आफ्नो स्वार्थ वाझियो भनेर अरुलाई निकृष्ट भाषा प्रयोग गर्नु कति नीच व्यवहार हो ? आफ्नो मानू पचाउन आफ्नै काम पर्याप्त छैन र?
Posted on: Tue, 17 Sep 2013 16:33:54 +0000

Trending Topics



Recently Viewed Topics




© 2015