यस यस भक्ती आदर्श - TopicsExpress



          

यस यस भक्ती आदर्श बहुमुखी क्याम्पसमा बि.बि.स सन्चालन कै पहिलो बर्षका सम्पूर्ण विद्यार्थी हरु अनुत्रिण भई पहिलो गासमै ढुङ्गा भनेझै गरी यसपाली पनि सम्पूर्ण विद्यार्थीहरु अनुत्रिण भएका छन। किन हो त यस्तो भएको? कि विद्यार्थीले परिक्षाको लागि राम्रो तयारी नगरेकै हुन त? कि अनुभबी र दक्ष प्राध्यपक बिना नै विद्यार्थी लाई अध्यापन गराउदा यस्तो पारीणाम हुन गएको हो? कि अनुभभी र दक्ष प्राध्यपक भएरै पनि विद्यार्थी ले परिक्षा लाई लापर्बाही गरेकै हुन त? एक पटक क्याम्पस प्रमुख र ब्याबस्थापक समितीले यसको खोज र अनुसन्धान गरी यसको दिर्घकालिन समाधान गर्नै पर्ने देखीएको छ। यसै गरी यसलाई समाधान गर्नाका लागि पनि प्रत्यक शिक्षकहरुले पनि सोच्नेपर्ने बेला आएको छ। यस्तै गरी हाल अध्यापन गरीरहेका प्रथम बर्षका विद्यार्थी हरुले पनि यस्तो खराब पारीणाम लाई मध्य नजर गरी कडा मेहनत का साथ अध्ययन गरी परिक्षा मा सामेल हुन पर्ने बेला आएको छ। नवराज सापकोटा (अध्ययनरत बि.बि.एस् त्रीतीय बर्ष)
Posted on: Wed, 03 Jul 2013 10:40:11 +0000

Recently Viewed Topics




© 2015